नियम ६६
सार्वजनिक बिदा गाभिने
भैपरी आउने र पर्व बिदा, घर बिदा र बिरामी बिदा बाहेक अरु कुनै प्रकारको बिदा लिई बसेको सैनिक व्यक्तिले लिएको बिदा अवधिभित्र सार्वजनिक बिदा परेमा सो अवधि पनि निज सैनिक व्यक्तिले लिएको बिदामा गाभिनेछ ।